ad ad

राजनीति


प्रचण्डलाई चिनियाँ विदेश मन्त्रालयद्वारा बधाई

प्रचण्डलाई चिनियाँ विदेश मन्त्रालयद्वारा बधाई

नेपालखबर
पुस ११, २०७९ सोमबार १६:३, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएकोमा चीनले औपचारिक रुपमा बधाई दिएको छ। 

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता माओ निङ्ले प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिइन्।

प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डलाई चिनियाँ दूतावासले बधाई दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .