राजनीति


प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा अमेरिकाले दियो बधाई

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा अमेरिकाले दियो बधाई

नेपालखबर
पुस ११, २०७९ सोमबार १२:०, काठमाडौँ

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  बधाई दिएका छन्।  

सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार उनले प्रचण्डलाई बधाई दिएका हुन्। 

उनले नेपाल र अमेरिका बीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर रहेको उल्लेख गरेका छ्न्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad