राजनीति


सत्ता गठबन्धनको बैठक निश्कर्षविहीन, भोलि फेरि बस्ने

सत्ता गठबन्धनको बैठक निश्कर्षविहीन, भोलि फेरि बस्ने

फाइल।


नेपालखबर
पुस ९, २०७९ शनिबार १९:१, काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको हो। 

आगामी दिनमा कसरी जाने भन्नेबारेमा आजको बैठकमा छलफल हुने उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad