नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईले खोटाङमा सुरुवाती अग्रता लिएका छन्। पहिलो एक सय मत गणना हुँदा उनी ५१ मतका साथ अगाडि छन्। भट्टराईलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ४४ मतका साथ पछ्याइरहेका छन्। प्रकाशित: मंसिर ६, २०७९ मंगलबार ०:५२ 321 Shares
प्रतिक्रिया