नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुरुवाती झड्का लागेको छ।
काभ्रेपलाञ्चोक–२ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शिवप्रसाद हुमागाईंले अग्रता लिएपछि उनलाई सुरुवाती झड्का लागेको हो।
काभ्रेमा–२ मा खसेको कूल मतमध्ये ८८३ मत गणना हुँदा बाँस्कोटा हुमागाईंभन्दा १९१ मतले पछाडि परेका छन्।
निर्वाचन आयोगका अनुसार कांग्रेसका हुमागाईंले ५१४ र बाँस्कोटाले ३२३ मत पाएका छन्।
195
Shares

प्रतिक्रिया