राजनीति


८ सय बढी मतले पछि परिन् रामकुमारी झाँक्री

८ सय बढी मतले पछि परिन् रामकुमारी झाँक्री

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २२:५१, काठमाडौँ

गुल्मी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्री ८ सयभन्दा बढी मतले पछि परेकी छन्।   

इस्मा गाउँपालिकाका तीन वडा १, २ ३ को मत गणना सम्पन्न हुँदा उनी नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग ८१६ मतले पछि परेकी हुन्।

पछिल्लो मत परिणामअनुसार विष्टले २ हजार ५४७ र झाँक्रीले १ हजार ७३१ मत पाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad