दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रकी रेखा शर्मा नेकपा एमालेका शंकर पोखरेलसँगको मतान्तर १ हजार १० पुराउँदै अगाडि छन्।
हालसम्म गणना भएको ९ हजार मत गणना भएको छ।
जसमा रेखाले ३ हजार ६७३ मत सहित अगाडि छन्।
एमाले महासचिव शंकर पोखरेल २ हजार ६५३ मत ल्याएका छन्।
प्रतिक्रिया