ad ad

राजनीति


ललितपुर–२ को मतगणना ११ बजे सुरु हुँदै

ललितपुर–२ को मतगणना ११ बजे सुरु हुँदै

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २२:२४, काठमाडौँ

ललितपुर क्षेत्र नं २ को मतगणना अहिले ११ बजेपछि सुरु हुने भएको छ।

केहीबेरअघि सकिएको सर्वदलीय बैठकबाट मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिइन्।

ललितपुर २ मा को मतगणना नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा हुनेछ।

सो क्षेत्रमा ५२ हजार आठ सय ८२ मत खसेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .