प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ।
मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा भेटघाट भएको हो।
भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
33
Shares

प्रतिक्रिया