नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले मौन अवधिभन्दा बाहेकमा भेला, आमसभा, गोष्ठी, र सेमिनार रोक्न नहुने टिप्पणी गरेका छन्।
आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको उम्मेदवारी मनोनयन नै खारेज गर्नसक्ने चेतावनी दिएको थियो।
‘भेला,आमसभा,गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया,लक्षण,प्रतीक हो। सार्वभौम जनताको नैसर्गिक र सार्वकालिक अधिकार हो।यो सधैं निर्वाध प्रयोग हुने विषय हो।’ असन्तुष्टि जनाउँदै नेता निधिले भनेका छन्, ‘कानुन र निर्देशिकाले निषेध गर्न पाईदैन, व्यवस्थित (रेगुलेट)गर्ने मात्रै हो। मौन अवधि बाहेक रोक्नु उचित होइन।दलहरु कसरी सहमत भए!’
भेला,आमसभा,गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया,लक्षण,प्रतीक हो।सार्वभौम जनताको नैसर्गिक र सार्वकालिक
Shares

प्रतिक्रिया