राजनीति


महोत्तरी ३ मा जसपाका हरिनारायण यादवले गरे उम्मेदवारी दर्ता

महोत्तरी ३ मा जसपाका हरिनारायण यादवले गरे उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १७:४, काठमाडौँ

महोत्तरी निर्वाचन क्षेत्र नं‍ ३ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

महोत्तरी क्षेत्र नम्बर ३मा प्रदेशसभा सदस्यका लागि कबाट जसपाका दीपेन्द्र झा र खबाट एमालेका रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन्। 

मण्डलले यसअघि सोही क्षेत्रमा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्दै आइरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad