नेकपा मााओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले सिट बाँडफाँटको विषयमा सुरुमा ब्रिफिङ गर्नेछन्। र, त्यसपछि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि टिकट बाँडफाँटको निर्णय हुने समेत जनाइएको छ।
231
Shares
प्रतिक्रिया