ad ad

राजनीति


बालुवाटारमा गठबन्धन र कार्यदलको बैठक, अझै भएन सहमति

बालुवाटारमा गठबन्धन र कार्यदलको बैठक, अझै भएन सहमति

नेपालखबर
असोज १७, २०७९ सोमबार १९:१३, काठमाडौँ

सत्तारुढ गठबन्धनका शीर्ष नेता तथा आगामी चुनावका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 


शीर्ष नेतृत्वसहित बसेको कार्यदलको बैठकले अझै सहमति गर्न नसकेको हो । 

बिहान ८ बजेदेखि बसे पनि सहमति नभएको कार्यदलका एक सदस्यले जानकारी दिए।

ती सदस्यका अनुसार सहमति गराउने र निर्णयमा हस्ताक्षर गर्ने गरि बैठक अझै जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .