राजनीति


बालुवाटारमा गठबन्धन र कार्यदलको बैठक, अझै भएन सहमति

बालुवाटारमा गठबन्धन र कार्यदलको बैठक, अझै भएन सहमति

नेपालखबर
असोज १७ , काठमाडौँ

सत्तारुढ गठबन्धनका शीर्ष नेता तथा आगामी चुनावका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 


शीर्ष नेतृत्वसहित बसेको कार्यदलको बैठकले अझै सहमति गर्न नसकेको हो । 

बिहान ८ बजेदेखि बसे पनि सहमति नभएको कार्यदलका एक सदस्यले जानकारी दिए।

ती सदस्यका अनुसार सहमति गराउने र निर्णयमा हस्ताक्षर गर्ने गरि बैठक अझै जारी छ। 

असोज १७, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad