कार्यकर्ताहरूसहित कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आफ्ना कार्यकर्ताहरूसहित नेकपा एमालेमा प्रवेश गरेका छन्।
ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेको एमालेले जनाएको छ।
यस क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता पनि आफ्नो पार्टीमा प्रवेश गरेको एमालेले दाबी गरेको छ।
66
Shares
प्रतिक्रिया