निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग संसदीय समितिले बयान लिन सुरु गरेको छ।
बुधबार महाअभियोग सिफारिस समितिसमक्ष राणाले करिब चार घण्टा बयान दिएका छन्।
राणालाई सिफारिस समितिले बयान लिनका लागि ४३ वटा प्रश्नावली तयार पारेको छ।
आज ४३ मध्ये चार वटा प्रश्नको मात्रै बयान लिन समितिले भ्यायो। करिब चार घण्टा बयान दिएका राणाले चार प्रश्नको जवाफ दिएका हुन्।
राणालाई भोलि पनि बयानका लागि बोलाइएको छ।
यस्ता छन्, राणालाई सोधिने ४३ प्रश्न
297
Shares

प्रतिक्रिया