ad ad

राजनीति


कांग्रेस सिरहा सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित

कांग्रेस सिरहा सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित

शैलेन्द्र महतो
फागुन २४, २०७८ मंगलबार १८:५५, काठमाडौँ

नेपाली कांग्रेस सिरहाको सभापतिमा संस्थापन पक्षका रामचन्द्र यादव निर्वाचित भएका छन्।

यादवले १ हजार ४२६ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी इतर पक्षका उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त मात्र प्राप्त गरे। 

सोमबार भएको निर्वाचनमा २ हजार ४७५ मत खसेको थियो।

मतगणना आज सकिएको छ। जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .