ad ad

राजनीति


कांग्रेस चुनावको रौनक, महामन्त्रीमा मत माग्दै गगन थापा (तस्बिरहरू)

कांग्रेस चुनावको रौनक, महामन्त्रीमा मत माग्दै गगन थापा (तस्बिरहरू)

विक्रम राई
मंसिर २७, २०७८ सोमबार ९:२५, काठमाडौँ

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा सोमबार बिहान मतदान सुरु हुँदै छ। मतदाताहरू लामबद्ध भइसकेका छन्। 

बिहान आठै बजे मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु भने हुन सकेको छैन।

विस्तृत विवरण : कांग्रेस नयाँ नेतृत्व चुन्न आज चुनाव, १३४ पदमा भिड्दै छन् यी ४९१ जना (नामसहित)

यसैबीच उम्मेदवारहरूले मत मागिरहेका पनि छन्।

तस्बिरमा महामन्त्री पदका उम्मेदवार गगन थापा मत मागिरहेका छन्। ​​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .