ad ad

राजनीति


भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन (तस्बिरहरु)

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन (तस्बिरहरु)

विक्रम राई
मंसिर २४, २०७८ शुक्रबार १५:३९, काठमाडौँ

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।

नयाँ नेतृत्व चयनका लागि कांग्रेस महाधिवेशनमा सुरु भएको हो। करिब ७ वर्षपछि कांग्रेसले महाधिवेशन गरिरहेको छ। 

यो महाधिवेशनलाई कांग्रेसले शक्ति प्रदर्शनको माध्यम बनाए। करिब ४७ सय प्रतिनिधि र उद्घाटन सत्रमा सहभागी कार्यकर्ताबीच महाधिवेशन सुरु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .