पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेका छन्।
राजधानीको कालिकास्थानबाट सुरु भएको मसाल जुलुस पुतलीसडक हुँदै बागबजारसम्म पुगेको थियो।
विप्लवका दर्जनौँ कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै नेपाल बन्द पनि सफल पार्न आह्वान गरेका थिए।
936
Shares
प्रतिक्रिया