नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धरान उपमहानगरपालिकाको मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
मेयरका लागि धरान उपमहानगर कमिटीले शुक्रबार बेनु काफ्ले, फोक्वान सुब्बा र प्रकाश राईको नाम सिफारिस गरेको नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीले नेपालखबरलाई जानकारी दिए।
तीनै जना पार्टीका जिल्ला सदस्य हुन्।

प्रतिक्रिया