नेपाली कांग्रेसका निवर्तमान बझाङ जिल्ला सभापति हर्कजंग बहादुर सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
महाधिवेशन प्रतिनिधिका लागि शनिबार भएको मतदानमा सिंहले ४१३ मत पाएका छन्।
खुल्लातर्फ १० जनाका लागि ३३ जना उम्मेदवार रहेका थिए।
कांग्रेस बझाङ जिल्ला सभापतिमा खडकबहादुर बोहरा विजयी भएका थिए।
विजयी सभापति र निवर्तमान सभापति दुवै देउवा निकट हुन्।
255
Shares

प्रतिक्रिया