पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दै छ।
त्यसको प्रस्तुतिबारे छलफल गर्न अहिले बिहान प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।
बैठक सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बिहान १० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रतिनिधि सभाको बैठकलाई के कसरी व्यवस्थित ढंगले अघि बढाउने भन्ने तय गर्छ।
यो पनिः
75
Shares

प्रतिक्रिया