प्रतिनिधि सभाको बैठकमा संसद्मा प्रतिनिधित्व गरेका राजनीति दलका नेताले सम्बोधन गरेका छन्। उनीहरूले विगतको समीक्षा गर्दै आगामी यात्राबारे चर्चा गरेका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधि सभाको आज पहिलो बैठक बसेको हो। प्रकाशित: चैत १९, २०८२ बिहिबार १६:२ 246 Shares
प्रतिक्रिया