दिनभरजसो देशभरको आकास बादललले ढमक्कै ढाकेपछि चिसो पनि निकै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। राजधानी काठमाडौँमा पानी नपरे पनि दिनभर नै घाम नलागेका कारण चिसो हलक्कै बढेको छ। सर्वसाधरणले चिसोबाट जोगिन आगेको साहारा पनि लिइरहेका छन्।



57
Shares

प्रतिक्रिया