आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो तथा अन्तिम दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ व्रत पूरा गरिएको हो।
विशेषगरी तराई क्षेत्रमा मनाइने उक्त पर्व केही वर्षदेखि राजधानी काठमाडौँमा पनि धुमधामका साथ मनाउने गरिएको छ।
यसै सन्दर्भमा हेर्नुहोस् आज काठमाडौँको गुह्वेश्वरीस्थित बागमती नदीमा उदाउँदो सूर्यलाई अर्घ्य दिन भेला भएका व्रतालुका यी ३२ तस्बिर-
































33
Shares

प्रतिक्रिया