ad ad

फोटोफिचर


विमान दुर्घटना हुँदा कसरी गरिन्छ उद्धार? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियो अभ्यास (तस्बिरहरू)


सरोज बैजु
जेठ २८, २०८१ सोमबार १५:३४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनापछिको उद्धार अभ्यास गरिएको छ। सोमबार दिउँसो आधा घण्टा विमानस्थल बन्द गरेर उक्त अभ्यास गरिएको हो।

हवाई उडान, सुरक्षा, मेडिकल तथा उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहकार्यमा विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।

विमान दुर्घटनाको जनधनको क्षति न्यून गराउने तथा विमानस्थल छिटो सञ्चालन ल्याउने तयारी कसरी गर्ने भन्नेबारेमा यस सम्बन्धी अभ्यास गरिने र यो त्यसैको निरन्तरता भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

अभ्यास कार्यक्रममा पर्यटन मन्त्री हितबहादुर तामाङ लगायत अधिकारीहरूको सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .