फोटोफिचर


तिहारका लागि सर्वसाधारणले किन्न थाले सिक्का र असर्फी (तस्बिर)


सरोज बैजु
कात्तिक १९, २०८० आइतबार १४:५, काठमाडौँ

 नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको सिक्का बिक्री थालेको छ। राष्ट्र बैंकले तिहारका लागि आइतबारदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री थालेको हो।

केन्द्रीय बैंकले कात्तिक आइतबारदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री थालेको हो।

एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्राको असर्फी सर्वसाधारणले खरिद गर्न दिइएको छ।

यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .