सकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछ। त्यसअघि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आयव्यवको विवरण प्रस्तुत गरिरहेका छन्। अर्थमन्त्री महतले अर्थतन्त्रका विभिन्न परिसूचकहरूको व्याख्या गरेका छन्। प्रकाशित: May 29, 2023 | 17:09:54 जेठ १५, २०८०, साेमबार 21 Shares
प्रतिक्रिया