ad ad

फोटोफिचर


प्रतिकूल मौसमबीच रोमाञ्चक नेपाल-यूएई फाइनल (फोटोफिचर)


सरोज नेपाल
बैशाख १८, २०८० सोमबार १०:५०, काठमाडौँ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिडिरहेका छन्।

पानी परेपछि अहिले खेल रोकिएको छ। वर्षाले प्रभावित खेल १०:५० देखि सुरु हुँदैछ।

घरेलु टोली नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

ब्याटिङ गरिररहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .