फोटोफिचर


यसरी हुँदैछ नयाँ वर्ष २०८० को स्वागत (तस्बिरहरू)


सरोज बैजु
चैत ३०, २०७९ बिहिबार २०:५१, काठमाडौँ

विसं २०७९ सालले आज (बिहीबार)देखि बिदा लिएको छ। २०७९ सँगै नेपालीहरुबाट २०७० को दशकले पनि बिदा लिएको छ।

नयाँ वर्षको आगमनमा राजधानी लगायत सहरका विभिन्न ठाउँमा सज्जावटसहित विभिन्न कार्यक्रमहरु आयोजना भएको छ। 

राजधानीका विभिन्न मल तथा कम्प्लेक्सहरूमा नयाँ वर्षको स्वागतका लागि आकर्षक सज्जावट गरिएको छ।

हेरौं राजधानीमा नयाँ वर्षका स्वागतका केही तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .