ad ad

फोटोफिचर


राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङ एकैठाउँ (तस्बिरहरु)


सरोज बैजु
फागुन २५, २०७९ बिहिबार ११:२०, काठमाडौँ

संघीय संसद भवन नयाँबानेश्वरमा अहिले राष्ट्रपतिको निर्वाचन चलिरहँदा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङ एकै ठाउँ देखिएका छन्। 

संघीय सांसद र प्रदेशसभा सदस्यहरुले बिहान १० बजेदेखि मतदान गरिरहँदा नेम्वाङ र पौडेल एकठाउँ आएर दुवैको प्रशंसा गरेका हुन्। 

निर्वाचनका क्रममा मतदान चलिरहँदा दुई उम्मेदवारहरु पौडेल र नेम्वाङले एकअर्काको प्रशंसा गर्दै शुभकामना पनि आदानप्रदान गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .