ad ad

फोटोफिचर


काठमाडौं महानगरका जनप्रतिनिधिले लिए शपथ (तस्बिरहरु)


विजय सिंह
जेठ १६, २०७९ सोमबार १३:५१, काठमाडौँ

काठमाडौं महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन्। 

उनीहरुले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ लिएपछि पद पनि सम्हालेका छन्। 

मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले बागदरबारस्थित कार्यालयमा पुगेर पदभार सम्हाले।

काठमाडौँका ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्छ। तर वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेपछि १६० जनप्रतिनिधि निर्वाचित भएका छन्। 

यहाँका ३२ वडामध्ये १९ वटामा नेपाली कांग्रेस र १२ वडामा एमालेको उम्मेदवार वडाअध्यक्ष पदमा विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .