बालुवाटार जग्गा अनियमिततामा संलग्न १ सय ७५ जनामाथि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
तीन जना पूर्वमन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा सचिवहरु छविराज पन्त, दीप बस्न्यात र दिनेशहरि अधिकारीसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
प्रतिक्रिया