भारतको उत्तर प्रदेशको मोह्मदाबादस्थित एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार सोमबार बिहान भएकाे सिलिन्डर विस्फोटबाट दुईतले घरमा ठूलो क्षति पुगेको छ। यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।
भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ।
3
Shares

प्रतिक्रिया