छापा खबर


दसैंमा गाडी भाडा बढ्छ ? यस्तो छ तयारी

दसैंमा गाडी भाडा बढ्छ ? यस्तो छ तयारी

नेपालखबर
भदौ २१, २०७६ शनिबार ३:१४,

सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन्।

यातयात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ।

‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो। भाडाबारे निर्णय सरकारले गर्छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनका विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं।’

एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रूपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभकार व्यवसायी जम्मा भएर छलफल गरिरहेको उनले बताए।यो खबर आजको कान्तिपुरमा विमल खतिवडाले लेखेका छन्।

दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .