खानेपानी संस्थानमा ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको छ।
संस्थानले कम गुणस्तरको ‘डीआई पाइप र फिटिङ’ खरिद गरेर हिनामिना गरेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन्।
सार्वजनिक खरिद नियमावलीविपरीत ठेकेदार कम्पनीसँग लिमेर ‘स्पेसिफिकेसन’ मा हेरफेर र संशोधन गरी उच्च गुणस्तरको मूल्यमा कम गुणस्तरका सामान भुक्तानी गरेको पाइएको छ।
3
Shares

प्रतिक्रिया