गाँजा सेवनलगत्तै सेवनकर्ताको मुटुको चाल बढ्छ। एक घन्टाभित्र सेवनकर्ताको हृदयाघात हुने सम्भावना पाँच गुणाले बढ्छ।
आजको नयाँ पत्रिकामा डा. सुमनराज ताम्राकारले यसबारे विस्तृत जानकारी पस्केका छन्।
उनी अगाडि लेख्छन्- प्रायः सुर्ती, धूमपान, रक्सी तथा काकेनसँग गाँजा सेवन गरिने हुनाले बिगार धेरै गर्छ।
यसको जथाभावी सेवनले हृदयाघात, मस्तिष्काघात, एक्कासि मुटुको मृत्यु हुने तथा मुटु फुल्ने समस्या हुन सक्छ।
3
Shares

प्रतिक्रिया