छापा खबर


सशस्त्र प्रहरी फौजको चरम दुरुपयोग, कसरी?

सशस्त्र प्रहरी फौजको चरम दुरुपयोग, कसरी?

नेपालखबर
साउन २९, २०७६ बुधबार ०:२६,

सशस्त्र प्रहरीको निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ।

सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी)सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।

उनीहरूले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा विकास थापा र सुवास गोतामे मिलेर विस्तृत रूपमा लेखेका छन्।

सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षकले जनशक्ति दुरुपयोग गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad