ad ad

छापा खबर


भदौदेखि बढ्दै दूधको मूल्य, कति बढ्छ ?

भदौदेखि बढ्दै दूधको मूल्य, कति बढ्छ ?

नेपालखबर
साउन २७, २०७६ सोमबार ०:२०,

दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको हो।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ। यो खबर आजको कारोबार दैनिकमा किरण आचार्यले लेखेका छन्।

प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .