ad ad

छापा खबर


यस्तो छ नायिका बेनिशा हमाल फिट रहनुको रहस्य

यस्तो छ नायिका बेनिशा हमाल फिट रहनुको रहस्य

नेपालखबर
साउन २०, २०७६ सोमबार ३:२,

बेनिशा हमाल नेपाली अभिनेत्री हुन्। हालै प्रदर्शनमा आएको हरर् फिल्म ‘घर’ मा उनले पनि अभिनय गरेकी छन्।

बेनिशा फिट अभिनेत्रीमा पर्छिन्। आजको नयाँ पत्रिकामा उनले आफ्नो फिनेस सूत्र बताएकी छन् : 

नियममित अभ्यास
आफूलाई फिट राख्न पहिला त सोच आउनुपर्छ। सोचेर मात्रै भएन, त्यसका लागि जाँगर पनि चलाउनुपर्छ। त्यसैले म सकेसम्म दैनिक एक्सरसाइज गर्छु। वाक गर्छु। वाक गर्न नपाए आफ्नै निवास आसपासका खाली ठाउँमा एक्सरसाइज गर्छु।

खानपानमा सचेत छु
म खानामा साह्रै कन्सस छु। प्रायः जंकफुड खाँदिनँ। उसिनेका तरकारी खान्छु। कोल्डड्रिंक्सका ठाउँमा जुस पिउँछु। फलफूल मेरो प्राथमिकतामा पर्छन्। मासुमा भन्दा बढी म माछामा फोकस गर्छु। नियमित पानी पिउँछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .