ad ad

छापा खबर


कोरोना भाइरस संक्रमण : ५२ जिल्ला रेड जोनमा

कोरोना भाइरस संक्रमण : ५२ जिल्ला रेड जोनमा

नेपालखबर
असोज २६, २०७७ सोमबार २:३३,

नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ।

इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

काठमाडौँमा सबैभनदा बढी संक्रमित छन्। २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ।

महाशाखा प्रमुख डा.वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा.पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ।’

देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .