ad ad

छापा खबर


कोरोना संक्रमण : नेपालमा तीव्र, विदेशमा मत्थर

कोरोना संक्रमण : नेपालमा तीव्र, विदेशमा मत्थर

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ०:७,

असार १५ गतेसम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

संक्रमितको संख्या २६ हजार ३ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ हजार दुई सय ४८ संक्रमित थिए।

सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ जार ९ सय ३९ जना छन्।

जब कि नेपालमा ३ सयको मृत्यु भइसकेको छ। संक्रमितको संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ।

यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने तीव्र गतिमा बढ्दो छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .