ad ad

छापा खबर


अख्तियारले अब बैंक र एनजिओमा पनि छानबिन गर्न पाउने

अख्तियारले अब  बैंक र एनजिओमा पनि छानबिन गर्न पाउने

नेपालखबर
असार २५, २०७६ बुधबार १:१४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पब्लिक कम्पनी र राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ) मा समेत अनुसन्धान गर्न पाउने अधिकार दिन लागिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी नयाँ ऐनमार्फत आयोगको क्षेत्राधिकार विस्तार गर्न लागिएको हो।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो ऐनको विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

विधेयकमा अख्तियारले पब्लिक कम्पनी तथा एनजिओ–आइएनजिओमा समेत छानबिन गर्न सक्ने अधिकार राखिएको छ। अख्तियारले यस्तो अधिकार माग गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .