ad ad

छापा खबर


काठमाडौँ उपत्यकामा हजार भन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा

काठमाडौँ उपत्यकामा हजार भन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ०:३,

सरकारले काठमाडौँ उपत्यकामा हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ।

कोरोना संक्रमण भइहाले उपचारका लागि पूर्वतयारी गरिएको स्वास्थ्य सचिव यादव कोइरालाले बताए।

त्यस्तै उपत्यकामा १२० वटा सघन उपचार कक्ष(आईसीयू) तयारी अवस्थामा रहेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

उपत्यका बाहिर पनि सोही अनुसार तयारी गर्न निर्देशन दिइएको सरकारले जनाएको छ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना जोखिम न्युनीकरण गर्न संघ, प्रदेश र स्थानीय तहको सहकार्य अघि वढाइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .