छापा खबर


हङकङबाट आएका अर्का व्यक्तिमा पनि कोरोना भाइरसको शंका, कसरी बच्ने?

हङकङबाट आएका अर्का व्यक्तिमा पनि कोरोना भाइरसको शंका, कसरी बच्ने?

नेपालखबर
माघ ११, २०७६ शनिबार ०:४४,

हङकङबाट आएका अर्का एक व्यक्तिमा पनि नोवल कोरोना संक्रमण भएको आशंका गरिएको छ।

विशेष निगरानीमा शुक्रबारदेखि टेकु अस्पतालमा राखिएको उनको र्याल र रगतको नमुना परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ।

भाइरसको संक्रमण देखिएपछि सघ निगरानीका साथै विस्तृत अध्ययन गरिरहेको ईपीडी मियोलोजी तथा रोेग नियन्त्रण महाशाखाले जनाएको छ। यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

कसरी बच्ने?
-नियमित साबुन पानीले हात धुने

-फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने

-जंगली तथा घरेलु पशुपन्छीको सम्पर्कबाट टाढा रहने

-खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने

-फ्लुको लक्षणबाट टाढा रहने

-मासु अण्डा राम्रोसँग पकाएर खाने

याे पनि :

वुहानबाट फर्किएका नेपालीमा कोरोना भाइरस भएको पुष्टि (अपडेटसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad