छापा खबर


तीन लाख श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा सामेल गराइँदै

तीन लाख श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा सामेल गराइँदै

नेपालखबर
मंसिर १, २०७६ आइतबार १:५९,

सरकारले आउँदो सामाजिक सुरक्षा दिवसको अवसरमा कम्तिमा ३ लाख श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने तयारी गरेको छ।

मंसिर ११ मा पर्ने दिवसको सन्दर्भ पारेर तीन लाख श्रमिकलाई यो कार्यक्रममा सूचीकरण गर्न लागिएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

सूचीमरण भएका र सूचीकरण हुने तयारीमा रहेका प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई योजनामा ल्याएर ३ लाख श्रमिकलाई सूचीकरण गर्न लागिएको कोषले जनाएको छ।

हालसम्म ११ हजार सूचीकृत प्रतिष्ठानका १ लाख ९ हजारभन्दा बढी श्रमिक योजनामा सामेल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad