जापानले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने गृहकार्य थालेको छ।
यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै नेपालीलाई कोटा छुट्याएको थियो।
यसबारे सोमबार श्रममन्त्री गोकर्ण विष्टसँग जापानी राजदूत मासामिची साइगोले छलफल गरेका छन्। यो खबर आजको कान्तिपुरले छापेको छ।
प्रतिक्रिया