छापा खबर


मेलम्चीको पानी असार अन्तिममा काठमाडौं ल्याइने

मेलम्चीको पानी असार अन्तिममा काठमाडौं ल्याइने

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ०:३१,

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले आगामी असार मसन्तासम्म मेलम्चीको पानी काठमाडौं झार्ने भएको छ।

मेलम्ची विकास समितिका अनुसार आगामी असार मसन्तासम्म मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइनेछ। यो खबर आजको नयाँ पत्रिकामा तीर्थराज बस्नेतले लेखेका छन्।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मंगलबार र बुधबार गरेको अनुगमनका क्रममा आयोजनाका कार्यकारी निर्देश तिरेशप्रसाद खत्रीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा सुन्दरीजलमा पानी खसालिने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad