ad ad

छापा खबर


सलमान खानको फिल्ममा सुनिल थापा

सलमान खानको फिल्ममा सुनिल थापा

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १:३५,

पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री पियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनिल थापा।

लामो समय उनी यही फिल्मको गेटअपमा देखिइरहे।

बलिउडबाटै फिल्मी यात्रा तय गरेका ६४ वर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको ‘क्वाथा’ मा देखिने करिब पक्का भएको छ। यो खबर आजको कान्तिपुरमा शंकर आचार्यले लेखेका छन्।

फिल्ममा काम गर्नेबोर आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए।

अर्काे साता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले कान्तिपुरसँग आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .