विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक क्लिनफिडको व्यवस्थासहित प्रमाणीकरण भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै नेपालमा क्लिनफिड व्यवस्था पनि लागू भएको हो। यो खबर आजको नयाँ पत्रिकामा किरण दाहालले लेखेका छन्।
अब विदेशी टीभी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्नेछ।

प्रतिक्रिया